बलात्कार आरोपमा पक्राउ कलाकार लाई म्याद थप l

nepalglobalnetwork.com

 बलात्कार आरोपमा पक्राउ परेका कलाकार सागर लम्साल (बले)लाई म्याद थपको लागि आइतबार सरकारी वकिल कार्यालय काठमाडौँ लगिएको छ ।  उनलाई अमेरिकामा बस्दै आएकी युवतीले सामाजिक सञ्जाल फेसबुकमार्फत बलात्कारको आरोप लगाएकी थिइन् सोही आरोपको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । 

प्रतिक्रिया