गोलीबाट सुजन शाही घाइते

nepalglobalnetwork.com

प्रहरीले राजधानीको चोभारमा गोली चलाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चलाएको गोलीबाट सुजन शाही घाइते भएका छन् । 

केही दिनअघि कीर्तिपुरमा भएको हत्या सम्बन्धी घटनाको आरोपी शाहीलाई नियन्त्रणमा लिन गोली चलाइएको बुझिएको छ । शाहीलाई बल्खुको वयोधा अस्पतालमा उपचारार्थ भर्ना गरिएको  छ

प्रतिक्रिया