नेपाल सरकारले छुट्टै विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय गठन गर्ने घोषणा गरेको छ। सांसद महावीर पुनले लामो समयदेखि यसबारे कुरा गर्दै आएका छन् l