पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशी पदमुक्त
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको कर्मचारी सेवा, सर्त तथा सुविधासम्बन्धी नियमावली, २०८३ स्वीकृत गरेर उक्त नियमावलीमा कार्यकारी निर्देशक पद हटाउदै कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीलाई पदमुक्त गरेको छ।
३० बैशाख २०८३, बुधबार ०९:१५ मा प्रकाशित