सभामुखको लागि पार्टी उपसभापति डिपी अर्याललाई प्रस्ताव

nepalglobalnetwork.com

राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभामुखको लागि पार्टी उपसभापति डिपी अर्याललाई प्रस्ताव गर्ने निर्णय भएको छ। 

संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो।

प्रतिक्रिया