पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई २६ चैतमा हि'रास'तमुक्त गर्न सर्वोच्चले आदेश दिएको छ ! सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई थपिएको ५ दिनको म्याद सकिएपछि हि'रास'तबाट मुक्त गर्न आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले दिएको आदेशअनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई जिल्ला अदालत काठमाडौंबाट थप गरिएको ५ दिनको म्याद समाप्त भएपछि हि'रास'तमा राख्न नमिल्ने ठ'हर गरिएको छ। उक्त आदेशसँगै २१ चैतदेखि लागू गरिएको म्याद सकिने दिन, अर्थात् २६ चैतमा उनीहरू हि'रास'तबाट मुक्त हुने स्पष्ट भएको छ।
२३ चैत २०८२, सोमबार ०७:४७ मा प्रकाशित