छोरीको नक्कली शैक्षिक प्रमाणपत्र अभियोगमा एक व्यक्तिलाई पक्राउ l

nepalglobalnetwork.com
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले छोरीको नक्कली शैक्षिक प्रमाणपत्र बनाएको अभियोगमा अदालतबाट दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ।
 पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नं. ३ आदर्श टोल बस्ने ६१ वर्षीय क्रोडी फ्रेच क्षेत्री भन्ने फरदिनान्द भ्यालेन्टाईन फेट्ज रहेका छन्।

प्रतिक्रिया