भुटानी सारनाथी पार्करण का फाइल

nepalglobalnetwork.com

नेपाली राजनीति र प्रशासनमा नक्कली भुटानी शरणार्थी प्रकरण एक अत्यन्त गम्भीर र संवेदनशील विषय बनेको छ। के यो मुद्दाको अनुसन्धान पुनः ब्युँतिने वा पुराना फाइलहरू खुल्ने सम्भावना छ? के वर्तमान गृहमन्त्री सुदन गुरुङ यस मामिलामा एक अब्बल र साहसी नेतृत्वका रूपमा उभिन सक्लान्? के उनले आम जनताको भावना र न्यायप्रतिको तीव्र चाहनालाई बुझेर ठोस कदम चाल्लान्?"

प्रतिक्रिया