ताजा जानकारी: यमनको मोखा बन्दरगाहमा हालैका दिनहरूमा हुथी विद्रोहीको आक्रमणमा २५ भन्दा बढी क्षेप्यास्त्र प्रहार भएपछि त्यहाँको व्यावसायिक तथा सामुद्रिक गतिविधिहरू स्थगित गरिएको बन्दरगाहका निर्देशकले बताएका छन्। उनले थपे कि उक्त आक्रमणमा ७ जनाको ज्यान गएको छ र करिब १ करोड ६० लाख (१६ मिलियन) अमेरिकी डलर बराबरको क्षति भएको छ।
#nepalglobalnetwork #everyoneactive #breakingnews #everyonehighlightsfollowers #newsupdate
३० साउन २०८३, शनिवार ०९:४७ मा प्रकाशित