दुई दाजुभाइको शव फेला

nepalglobalnetwork.com

नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाइको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक बिक्रम लामाका अनुसार किम्ताङबेँसी निवासी ४३ वर्षीय सोमनाथ तामाङ र उनका भाइ ३६ वर्षीय सूर्यमान तामाङ मृत फेला परेका हुन् उनीहरूको शव किम्ताङ खोलामा ढुङ्गाले थिचेर लुकाइएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया