राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच नयाँ दिल्लीमा भेटवार्ता ।
nepalglobalnetwork.com
२० जेठ २०८३, बुधबार
छिमेकी देशसँगको सम्बन्ध सुदृढीकरण: नयाँ दिल्लीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता हुँदै। भेटमा नेपाल-भारत सम्बन्ध र द्विपक्षीय हितका विविध पक्षमा छलफल भएको छ।